११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

साथीका अगाडि नाच्न नमान्दा श्रीमानले कपाल खाैरिदिएपछि…


२२ चैत, पाकिस्तान । पाकिस्तानकाे लाहाेरकी अस्मा अजिजले श्रीमानकाे अनुमतीमा नच्न नजान्दा उनका श्रीमानले कपाल खाैरिदिएका छन् । श्रीमानका साथीकाे घरमा साथीका अगाडि श्रमतिले नाच्न नमानेपछि सजाए स्वरूप श्रमानले कपाल खाैरिदिएका हुन् । लाहोरकी अस्मा अजिजले आफ्नै श्रीमान्ले यातना दिएको र जबरजस्ती केश खौरिदिएको आरोप लगाएकी छन् ।

नोकरका अगाडि लुगा फुकाल्देर नोकरहरुलार्इ  समात्न लगाएर श्रमानले कपाल काटिदिएर कपाल जलाइदिएकाे अजिजकाे अाराेप छ ।  श्रमानले अाफुलाई पाइपले बाँधेर पंखामा अड्काइदिएकाे र झुण्ड्याउने धम्कीसमेत श्रीमानले दिएकाे उनले बताएकी छिन् । मिआन र उनका घरेलु कामदार रसिद अलि अहिले प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार १४:३१