११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

राष्ट्रिय बाणिज्य बैकमा  जागिर खुल्यो (बिज्ञापनसहित)

२२ चैत, काठमाडौ । सरकारी स्वामित्वमा रहेको नेपालकै प्रतिष्ठित बैक राष्ट्रिय बाणिज्य बैक नेपालले धेरै संख्यामा कर्मचारी माग गरेको छ । देशभरीका विभिन्न शाखाका लागि आवश्यक कर्मचारीका लागि बैकले आज दर्खास्त आह्वान गरेको हो । १२ पास गरेका इच्छुक उम्मेदवारले उक्त दर्खास्त भर्न सक्नेछन् ।

प्रकाशित मिति : April 5, 2019 at 12:06 pm