११ जेष्ठ २०८१, शुक्रबार | Sat May 25 2024

बलिउड फिल्म निर्माता कमल खानले प्रधान मन्त्री मोदीलाई चियावाला भनेपछि…


१९ चैत, भारत । बलिउड फिल्म निर्माता तथा नायक कमल खानले भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीलाई चियावाला र चौकीदार भनेका छन् । सामाजिक संञ्जाल ट्वीटरमा आफ्नो राय राख्ने क्रममा खानले प्रधान मन्त्री मोदीलाई चियावाला र चौकीदार भनेका हुन् ।खानले ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी २०१४ को लोकसभा चुनावमा चियावाला रहेको र २०१९ को चुनावमा चौकीदार बनेको बताएका छन् ।

उनि व्याङ्यात्मक सैलीमा लेख्छन् प्रधानमन्त्रीको देशमा विकास गर्ने चाहाना भएका कारण कहिले चियावाला त कहिले चौकीदार बनेका छन् । मोदीले विकास गर्न नसक्ने भएर जानाजान भागेको आरोप खानले लगाएका हुन् ।

कमल थापाकाे ट्वीट

Modi ji was Chailwala in 2014 election who wanted to do development in the country. He becomes Chowkidar in 2019 election, who wants to make everyone Deshbhakt. Means he himself has run away from development issue because he knows that he can’t do it and it’s not his cup of tea.

— KRK (@kamaalrkhan) March 31, 2019

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार १५:२७