५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आफ्नो ५० औँ जन्मदिन मनाउँदै अजय देवगन


१९ चैत, भारत । भारतिय बलिउड अभिनेता अजय देवगनले आज आफ्नो ५० औँ जन्माेत्सब मनाएका छन् । उनको ५० औँ  जनमदिनमा अजयकी पत्नी बलिउड अभिनेत्री काजोल खानले बधाइ दिएकी छिन् । काजोलले सामाजिक संञ्जालमा अजयलाई बर्थडे उइस् गरेकी छिन् । काजोलले अजयसँगको फोटो सामाजिक संञ्जालमा सेएर गर्दै बर्थडे उइस गरेकी हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार १४:२८