५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अष्ट्रेलिया जाने लाेभमा  एक बहिनीले आफ्नै भाइसँग विवाह गरेपछि…


१९ चैत, भारत । भारतको पंजाबमा एउटै दिदीभाइले अष्ट्रेलीया जाने लोभमा विवाह गरेका छन् । भाइ अष्ट्रेलियामा कार्यरत भएको र बहिनीलाई अष्टेलियामा सिफ्ट हुनपरेकोले आफ्नै भाइसँग विवाह गरेकी हुन् । विवाह लगतै बहिनीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलीया गएको भारतीय समाचार माध्यामले जनाइएको छ । भाइ–बहिनीको विवाह गराउन उनिहरूका परिवार र आफन्त पनि लागी परेको जनाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार १३:४६