५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बलिउड गायिका नेहा कक्कर काठमाडौं आउँदै


१९ चैत, भारत । भारतकी बलिउड गायिका नेहा कक्कर काठमाडौंमा आफ्नो प्रस्तुती आउने भएकी छिन् । नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिने र २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्समा प्रस्तुती  दिने भएकी हुन् ।

पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार १२:२४