२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्छ: दीपकराज गिरी

२७ फागुन, काठमाडौं  । सामाजिक सञ्जालमा हाँस्य कलाकार दिपकराज गिरीले तिखो ब्याङ्ग्य गरेका छन् ।   सामाजिक संजालमा निकै सक्रिय रहने गिरीले बेला–बेलामा सामाजिक सञ्जालमा पोष्ट गरेका शब्दले समेत हलचल मच्चाउने गरेको छ । उनले स्टाटसमा ‘देशले अन्याय गरेको छ भने बोली हाल्नुपर्छ’  ‘देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्छ भन्दै ब्याङ्ग्य गरेका छन् ।

यस्ताे छ उनकाे स्टाटसः

प्रकाशित मिति : 19:08