१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

सुनचाँदीको मूल्य बढ्यो, आज कति पुग्यो ?

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १२० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार सुन प्रतितोला सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला तीन हजार १९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। बिहिबार चाँदी प्रतितोला तीन हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : November 27, 2026 at 11:04 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/