२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

लक्ष्मीपूजापछि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

२३ कात्तिक, काठमाडौं । लक्ष्मीपूजाको भोलिपल्ट नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १३ सय र चाँदी तोलामा ४५ रूपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३ सयमा कारोबार भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजारमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : November 9, 2026 at 11:53 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/