२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

२६ असोज, काठमाडौँ । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन तोलामा दुई हजार १ सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : October 12, 2026 at 11:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/