१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

१९ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। यस दिन सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : October 5, 2026 at 11:15 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/