७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

https://www.muktinathbank.com.np/online/loan-application

१४ असोज, काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन तोलामा दुइ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : September 30, 2026 at 11:04 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/