नेप्सेमा थप ६ लाख ५३ हजार कित्ता बोनस सेयर सूचीकृत
१३ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कालिका पावर कम्पनीको ७ प्रतिशत बाेनस बापतकाे कुल ६ लाख ५३ हजार ७६४ कित्ता सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : September 29, 2026 at 4:11 pm




