५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

सर्वसाधारणका लागि हिमालयन बैंकको साढे ८ लाख कित्ता सेयर बिक्रीमा

५ असोज, काठमाडौं। हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर  बिक्रीमा राखेको हो ।

dainiki.com

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाडाैंकाे कमलादीमा रहेको बैंकको कानून विभागमा आवेदन दिईसक्नु पर्नेछ ।

प्रकाशित मिति : September 21, 2026 at 9:34 am