१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

१ असोज, काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन तोलामा दुई हजार ३०० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो।

dainiki.com

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : September 17, 2026 at 11:10 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/