७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

https://www.muktinathbank.com.np/online/loan-application

३१ भदाै, काठमाडाैं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । बैंकको आज बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कायम चुक्तापूँजी १५ अर्ब ५० करोड रुपैयाँबाट ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशतले हुन आउने ३ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको छ ।

 उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रकाशित मिति : September 16, 2026 at 5:31 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/