१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

सुनको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

२२ भदौ,काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन तोलामा दुई हजार ४०० रुपैयाँ र चाँदी तोलाको ३५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख चार हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

dainiki.com

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : September 7, 2026 at 11:10 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/