२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

सुनको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ किनबेच ?

१४ भदौ,  काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन तोलामा नौ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १८५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

dainiki.com

गत शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो। आज चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : August 30, 2026 at 11:15 am