२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२५ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य समान्य घटेको छ भने चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन तोलामा २०० रुपैयाँले घटेको हो भने चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख एक हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ। गत आइतबार चाँदी प्रतितोला चार हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : August 10, 2026 at 11:24 am