व्यवसायी शंकर अग्रवाल पक्राउ
६ साउन, काठमाडौं । व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरी (सीआईबी)ले बुधबार उनलाई डिल्लीबजारबाट पक्राउ गरेको हो ।

शंकर ग्रुपका अध्यक्षसमेत रहेका उनी बैंक कसुरसम्बन्धी मुद्दामा फरार थिए ।
प्रकाशित मिति : July 22, 2026 at 5:15 pm




