२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

दुर्गा प्रसाईंलाई फेरि पक्राउ

२८ असार, काठमाडौँ । दुर्गा प्रसाईंलाई फेरि पक्राउ परेका छन । झापाबाट काठमाडौँ आउँदै गरेका प्रसाईंलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । प्रसाईंलाई विमानस्थलबाट पक्राउ गरेर उनको घरमा पुर्याएर छाडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 12, 2026 at 1:46 pm