८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सुन धितो राखेकाहरूले वाणिज्य बैंकको बानेश्वर शाखामा गरे प्रदर्शन

८ असार, काठमाडौं । सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा सुन धितो राखेर कर्जा लिएकाहरूले प्रदर्शन गरेका हुन् ।

dainiki.com

२०८२ भदौ २४ मा जेनजी बिद्रोहका क्रममा बानेश्वर शाखाबाट १८ केजी सुन चोरी भएको थियो । धितो राख्नेहरूले आफ्नो सुन नै फिर्ता चाहिने माग राख्दै प्रदर्शन गरेका हुन् । तर, बैंकले सेवा शुल्क कटाएर थोरै रकम फिर्ता लिन भनेको पीडितहरूको आरोप छ ।

 

प्रकाशित मिति : June 22, 2026 at 4:46 pm