५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

सुनको मूल्यमा भारि गिरावट, कति पुग्यो तोलाको ?

५ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट आएको छ। यस दिन सुन प्रतितोला १० हजार ५०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

dainiki.com

चाँदीको मूल्य पनि आज ३०५ रुपैयाँले ओरालो लागेको छ । चादीँ आज प्रतितोला ४ हजार ६४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : June 19, 2026 at 11:25 am