४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

४ असार, काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सामान्य घटेको छ। यस दिन सुन प्रतितोला १०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

dainiki.com

यस दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : June 18, 2026 at 11:13 am