३ असार २०८३, बुधबार | Wed Jun 17 2026

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३ असार, काठमाडाैं । नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

dainiki.com

यस दिन चाँदी प्रतितोला चार हजार ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : June 17, 2026 at 11:39 am