३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२९ जेठ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। यस दिन सुन तोलाको ५ हजार तीन सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

dainiki.com

बिहीबार सुन प्रतितोला दुई लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १९० रुपैयाँले बढेर तोलामा चार हजार आठ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : June 12, 2026 at 11:21 am