आज बिदाका दिन पनि यी बैंकका शाखा खुल्ला रहने
१४ जेठ, काठमाडौं । आज इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) पर्वको अवसरमा देशभर सार्वजनिक बिदा रहेको छ।बिदाका दिन सरकारी कार्यालयहरू, शिक्षण संघसंस्थाहरू, सेयर बजार लगायत बैंक तथा वित्तीय संस्थाहरू समेत बन्द रहन्छन्।
तर ग्राहकको सुविधालाई मध्यनजर गर्दै केही बैंकहरूले तोकिएको शाखा कार्यालय खुल्ला राख्ने भएका छन्।

प्रकाशित मिति : May 28, 2026 at 10:16 am









