१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

सुनको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

६ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा १ सय २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९ सय ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : May 20, 2026 at 11:24 am