२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

५ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : May 19, 2026 at 11:05 am