१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

३० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ७१० रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ६९५ रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : May 13, 2026 at 11:15 am