३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

सुनको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ काराेबार ?

१५ वैशाख, काठमाडाैं ।नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला चार हजार ९४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : April 28, 2026 at 10:52 am