हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छा पक्राउ
१० वैशाख, काठमाडाैँ । हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छा पक्राउ पर्नुभएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले धितोपत्र सम्बन्धी कसुरमा कारबाहीका लागि पक्रउ गरेको जनाएको छ । गोल्छाका धितोपत्र सम्बन्धी कसुरका साझेदारहरू दीपक भट्ट र सुलभ अग्रवाल प्रहरी हिरासतमै रहनुभएको छ ।

प्रकाशित मिति : 18:59









