१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

६ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यसैगरी यस दिन चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २२५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : April 19, 2026 at 11:02 am