२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

पूर्वगृहमन्त्री रमेश लेखक छुटे

२६ चैत, काठमाडौं । प्रहरी हिरासतमा रहनुभएका पूर्वगृहमन्त्री रमेश लेखक हुनुभएको छ । हिरासतमा रहनुभएका लेखकलाई छाडिएको काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले बताउनुभयो ।

प्रकाशित मिति : 11:41