२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेप्सेमा कामना सेवा विकास बैंकको अग्राधिकार सूचीकृत

२३ चैत, काठमाडाैं । नेपाल स्टक एक्सेचञ्ज(नेप्से)मा कामना सेवा विकास बैंकको अविमोच्य अग्राधिकार सेयर सूचीकुत भएको छ । नेप्सेमा बैंकबाट जारी भएको प्रतिसेयर अंकित मूल्य १०० भएको ३५ लाख कित्ता केएसबीबीएल ९ प्रतिशत अविमोच्य असिञ्चित अग्राधिकार सेयर चैत २३ गते सूचीकृत भएको हो ।

उक्त अग्राधिकार सेयर चैत २४ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

प्रकाशित मिति : 17:25