२२ चैत्र २०८२, आईतवार | Mon Apr 6 2026

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

चैत, काठमाडौं । स्थानिय बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

गत शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । आज १० ग्राम सुनको भाउ भने २ लाख ५२ हजार ६० रुपैयाँ कायम छ । यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला ४ हजार ८३० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार ११:०३