२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरुबीच समसामयिक राजनीतिक अवस्था, मधेस क्षेत्रको विकासका निम्ति आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको अध्यक्ष लामिछानेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १२:११