१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

प्रि ओपन सेसनमा २ अंकले घट्यो नेप्से

१२ चैत, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से २.०१ अंक घटेर २९३३.९२ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७५ स्टकको २१२ पटकको कारोबारमा २ करोड ५९ लाख २१ हजार ६ रुपैयाँ ४० पैसाबराबरको १५ हजार ५१४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १०:५७