नेप्सेमा ४ लाख ६६ हजार कित्ता एफपीओ सूचिकृत
३ चैत, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विजय लघुवित्तको एफपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ सूचिकृत भएको हो ।
प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १६:५४