११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

२४ चैत, काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनुभएकाे छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक तय भएको छ।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ।

प्रकाशित मिति : April 7, 2026 at 10:53 am