१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको सीईओमा जलज कुमार अधिकारी नियुक्त

१० फागुन, काठमाडौँ ।गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जलज कुमार अधिकारी नियुक्त हुनुभएकाे छ ।

फागुन ९ गते बसेको कम्पनीकाे सञ्चालक समितिको २८९औं बैठकले अधिकारीलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।अधिकारीको नियुक्ति फागुन ११ गतेदेखि लागू हुने जनाइएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार ११:२२