३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

प्रि ओपन सेसनमा करिब साढे ३ अंकले बढ्यो नेप्से

४ फागुन, काठमाडौं । साताको पहिलाे कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ३.४६ अंकले बढेर २६७४.५३ काे विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ५० स्टकको १०८ पटकको कारोबारमा ४८ लाख ४० हजार ८८४ रुपैयाँ ४० पैसाबराबरको ९ हजार ८६९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:59