कमल थापाले गराए उम्मेदवारी दर्ता
६ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
थापाले बिहान निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ११:५८









