२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

२७ पुस, काठमाडौं । आज सेयर कारोबार नहुने भएको छ। सरकारले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएका कारण आज सेयर बजार बन्द रहनेछ।

गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.५९ अंक घटेर २६४०.५४ विन्दुमा बन्द भएको थियो। सोही आधारमा अब भोली सोमबारदेखि सेयर बजारमा कारोबार सुरु हुनेछ।

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार ०९:१३