कांग्रेसको पत्रकार सम्मेलन स्थगित
२५ पुस, काठमाडौं । नेपाली कांग्रेसको पत्रकार सम्मेलन स्थगित भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएकाे हाे ।
आज दिउँसो १ बजे सानेपामा गर्न लागेको पत्रकार सम्मेलन स्थगित भएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर पत्रकार सम्मेलन स्थगित गरिएको उल्लेख गर्नुभएकाे छ ।
प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार १२:५३








