२५ पुष २०८२, शुक्रबार | Sat Jan 10 2026

एमालेका सबै केन्द्रीय सदस्यले पाए जिम्मेवारी, यस्तो छ कार्यविभाजन (सूचीसहित)

२५ पुस, काठमाडौँ । नेकपा (एमाले)ले सम्पूर्ण केन्द्रीय सदस्यको कार्यविभाजन गरेको छ । एमालेले पुराना नेताहरू नयाँ नेताको मातहतमा काम गर्नुपर्ने गरी कार्यविभाजनको सूची जारी गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन १ मार्फत नेताहरूको कार्यविभाजनको जिम्मेवारी तोक्नुभएको छ । जस अनुसार काठमाडौँमा रामेश्वर फुँयालको संयोजनमा ईश्वर पोख्रेलसहितका नेताहरूले काम गर्नुपर्नेछ । त्यस्तै नुवाकोटमा केशव पाण्डेको संयोजनमा डा विन्दा पाण्डेसहितले काम गर्नुपर्नेछ ।

यस्तो छ जिम्मेवारीको सूची

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार ०९:०८