सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी
३ पुस, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्यमा सुनिता डंगोल विजयी हुनुभएको छ । काठमाडौँ महानगरपालिकाको उपप्रमुख समेत रहनुभएकी डंगोल १६६८ मतका साथ विजयी हुनुभएको हो ।
डंगोल केपी शर्मा ओली प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।
प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १५:३९












