२८ फाल्गुन २०८२, बिहीबार | Thu Mar 12 2026

केपी र शंकरको धोकाले मध्यरातमा स्वर्गीय श्रीमति सम्झिएर भक्कानिए लालबाबू…

१ पुस, काठमाडौँ । नेकपा एमालेका नेता एघारौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिनुभएको लालबाबू पण्डितले केपी शर्मा ओली र शंकर पोखरेलको धोकापछि मध्यरातमा स्वर्कीय श्रीमति विमला महत सम्झिएर भकानिनुभएको छ ।

dainiki.com

सादगी नेताको परिचय बनाउनुभएको पण्डितले सचिवमा उम्मेदवारी दिनुभएको छ । तर ओलीले पण्डितलाई गुटको टिकट नदिएपछि दुःखीत हुनुभएको छ ।

उहाँले श्रीमतिको नाममा लेख्नुभएको छ, ‘मेरी प्रियसी बिमला तिमी अन्तिम क्षणमा दुःख पीर परेको  बेला मलाई सम्झनु भनेर गयौ, सम्झेर मानिस चिन्न सक्नु हुन्न सबैलाई सधै बिश्वास गरेर हुन्न आफ्नैले पहिला उचित समयमा धोका दिन्छन,सतर्क रहुनु होला ।’

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार २३:१६