२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

पदाधिकारीमा नसमेटिएपछि राजेन्द्र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने

२९ मंसिर, काठमाडौँ । नेकपा (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।

केपी शर्मा ओलीनिकट गौतम पदाधिकारीको कुनै पनि पदमा नसमेटिएपछि उपमहासचिव पदमा उम्मेदवारी दर्ता गर्ने बताउनुभएको हो ।

ओली समूहबाट उपमहासचिव पदमा रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट उम्मेदवार हुनुहुन्छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १४:३३