२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

१७ मंसिर, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज पक्राउ गरेको हाे।

भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरेको हाे।

प्रकाशित मिति : December 3, 2025 at 2:27 pm